१८ असोज,हेटौंडा। हेटौडा–६ र १५ मा अवस्थित चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई वनपैदावार उपलव्ध गराउने भएको छ।
समूहको श्रावण १५ गते सम्पन्न भएको २० औं वार्षिक साधारणसभाले उपभोक्ताहरुलाई वनपैदावार उपलव्ध गराउने निर्णय गरेको बमोजिम नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तरगत संकलन भएको साल, चिलाउने खमारी, बर्रो लगायतका रुखहरु चिरान गरि उपभोक्ताहरुलाई विक्री वितरण गरिएको समूहका अध्यक्ष सूर्य बहादुर घलानले बताए ।
कोरोना संक्रमणका कारण विगत २ वर्षदेखि वनपैदावार संकलन गर्न नसकिएको र यस वर्ष संकलन गरि डिभिजन वन कार्यालयको सहयोगमा उपभोक्ताहरुलाई विक्री वितरण गरिन लागेको समूहले जनाएको छ।समूहले हाल सम्म ९० जना उपभोक्ताहरुलाई करिव ८ सय क्यूविक फिट काठ वितरण गरिएको लेखा संयोजक भानु प्रताप विडारीले बताएका छन।
काठ नहुदा घर बनाउन सकेको थिईन काठ पाइयो अव ढुक्क सँग घर बनाउछु उपभोक्ता पूर्णमाया पौडेलले बताईन ।वनपैदावार विक्री वितरणबाट प्राप्त भएको रकमले अधुरो रहेको समूहको भवन निर्माण गर्ने योजना समूहको रहेको छ । यसको साथै वन व्यवस्थापन, महिला आयआर्जन समूह गठन, अवलोकन भ्रमण, सामाजिक विकासका कार्यहरु, छात्रवृति वितरण, आर्थिक सहायता लगायतमा खर्च गर्ने योजना समूहको रहेकीे सचिव रजनी गौतमले बताईन । करिव १ सय २५ हेक्टर क्षेत्रफल रहेको समूहमा ७ सय घरधुरी आवद्ध रहेका छन ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












