Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा आर्मी र प्रहरी भिड्दै

National-VolleyBall-Cop-1505448060.jpg

३० भदौ, हेटौँडा । हेटौँडा–१९ बस्तिपुरमा आजदेखि राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 
प्रतियोगिताको पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । निर्मल उच्च मावि बस्तिपुरको चौरमा हुने प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन् । उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी र नेपाल प्रहरीबीच प्रतिष्पर्धा हुनेछ भने अर्को खेलमा आयोजक मकवानपुर टिम र सशस्त्र प्रहरीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी, आयोजक मकवानपुर टिम, नेपाल प्रहरी र ५ विकास क्षेत्रका १÷१ वटा टिम गरी ९ टिमको सहभागिता छन् । प्रतियोगितामा पहिलो टिमले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रोले ४० हजार र चौथोले नगद २५ हजार रुपैँया प्राप्त गर्ने छन् । 
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैँया, उत्कृष्ट व्लकर, लिफ्टर, स्पाईकर, डिफेन्स र लिवेरोलाई जनही ५ हजार रुपैँया प्रदान गरिने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार