३१ साउन, हेटौंडा । भ्रष्टाचारको अारोप लगाउँदै मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यलाई विप्लव माअोवादीले कालोमोसो दलेको छ । माअोवादी निकट ३ विद्यार्थी संगठनले शैक्षिक मुद्दाको विषयमा ज्ञापनपत्र बुझाए लगत्तै शिक्षा अधिकारीलाई कालोमोसो दलिएको हो ।
विप्लव निकट एक नेताका अनुसार शैक्षिक क्षेत्रका भ्रष्टाचारीलाई कार्वाही गर्ने केन्द्रीय नीति अनुसार व्युरोले कालोमोसो दलेको दावि गरे ।
घटनास्थलमा फेला परेको पर्चामा शिक्षा अधिकारी अाचार्यले कार्यालयको गाडिमा एसएलसी प्रश्न पत्र ढुवानी गरि विल बनाएर रकम हिनामिना गरेको, छात्रवृत्तिमा अाफु खुशी गरेको र गरिव, जेहेन्दारले नपाएको, भुकम्पपपछि नामटार, कालिकाटार लगायतका दुर्गम क्षेत्रमा निर्माण गरेको अस्थायी सिकाई केन्द्रमा प्राविधिक, स्रोतव्यक्ति, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसंग मिलेर निश्चित रकम लिएको, तालिम संयोजकको नाममा दोहोरो सुविधा लिएको लगायतका अारोप लगाईएको छ ।
पर्चामा शिक्षा अधिकारी अाचार्यको चरित्रमाथि समेत प्रश्न उठाईएको छ । पर्चामा सांस्कृतिक विचलनमा संलग्न अडियो सार्वजनिक हुँदा स्विकार गरेको उल्लेख छ । (तस्वीरहरू फेसबुकबाट)
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















