Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनहित स्वावलम्बन वचन तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

Sahakari-1636721272.jpg

२६ कार्तिक,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ ।  

सहकारी संस्थाका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता तथा मकवानपुर गढी वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख अतिथ्यतामा १६ औ साधारणसभा सम्पन्न भएको हो। 

४३३ जना शेयर सदस्य रहेको सहकारीमा १० लाख ३७ हजार ९ सय शेयर पुजीँ रहेको छ ।  साधारण सभामा सहकारीले जेष्ठ शेयर सदस्य भोजराज दाहाल, असल ऋणीतर्फ शुभद्रा दमाई र भीम बहादुर दोङ, उत्कृष्ट बचतकर्ता  असिम घलान, देवेन्द्र दुलाललाई पुरस्कृत गरिएको थियो। त्यसैगरी उत्कृष्ट शेयर खरिदकर्ता  पुण्यप्रसाद दाहाल र विजुलीमाया थिङलाई पुरस्कृत गरिएको थियो । 

संस्थामा आवद्ध जनज्योती आयआर्जन समूह प्रथम,अन्नपूर्ण आयआर्जन समूह द्धितिय, गुँरास आयआर्जन समूह तृतीय र हिमचुली आयआर्जन समूह सान्त्वना भएका छन।समूहलाई नगद सहित पुरस्कृत गरिएको छ। 

जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक सुलोचना स्याङ्तानको विशेष अतिथ्यतामा भएको सभामा संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे, महिला कल्याण साकोसका पार्वती फुँयाल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका लेखा समिति संयोजक चण्डिका पौडेल,आधारभूत शिक्षा प्राविका  प्रअ प्रह्लाद घिमिरे लगायतको अतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार