प्रदेश नम्बर २ का स्थानीय तहका मत गणना जारी रहेको छ । १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ ।
हालसम्म ८२ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २४ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ।
अहिलेसम्म कांग्रेसले अग्रता लिएका २४ स्थानः
बाराः
महागढिमाई नगरपालिका
बारागढी गाउँपालिका
कोहल्वी गाउँपालिका
फेटा गाउँपालिका
सुवर्ण गाउँपालिका
महोत्तरीः
रामगोपालपुर नगरपालिका
बर्दिबास नगरपालिका
एकडारा गाउँपालिका
धनुषाः
धनुषाधाम नगरपालिका
मिथिलाविहारी गाउँपालिका
बटेश्वर गाउँपालिका
रौतहटः
चन्द्रपुर नगरपालिका
गढिमाइ नगरपालिका
परोहा नगरपालिका
इसनाथ नगरपालिका
सप्तरीः
खडक नगरपालिका
कञ्चनरुप नगरपालिका
बेलीचपेना गाउँपालिका
कृष्णासबरन गाउँपालिका
सर्लाहीः
हरिपुर्वा नगरपालिका
मंगलवा नगरपालिका
कौडेना गाउँपालिका
धनकौल गाउँपालिका
पर्साः
जिराभवानी गाउँपालिका
दोस्रो स्थानमा रहेको एमालेले १८ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।
बाराः
जितपुर सिमरा उपमहानगरपालिका
निजगढ नगरपालिका
आदर्शकोटहवा गाउँपालिका
सिरहाः
लहान नगरपालिका
कर्जना नगरपालिका
नवराजपुर गाउँपालिका
सखुवानानकारकट्टी गाउँपालिका
विष्णुपुर गाउँपालिका
सर्लाहीः
हरिवन नगरपालिका
ईश्वरपुर नगरपालिका
पर्साः
पटेरुवा सुगौली गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका
पर्सागढी नगरपालिका
रौतहटः
गौर नगरपालिका
यमुनामाई गाउँपालिका
सप्तरीः
सप्तकोशी नगरपालिका
बलान बिहुल गाउँपालिका
धनुषाः
मिथिला नगरपालिका
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १६ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ।
सिरहाः
सिरहा नगरपालिका
औरही गाउँपालिका
बरियारपट्टी गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका
सुखीपुर नगरपालिका
भगवानपुर गाउँपालिका
बाराः
कलैया उपमहानगरपालिका
धनुषाः
कमला नगरपालिका
क्षिरेश्वरनाथ नगरपालिका
हंसपुर नगरपालिका
जनकनन्दनी गाउँपालिका
सप्तरीः
बोदेबरसाइन नगरपालिका
हनुमाननगर कंकालिनी नगरपालिका
महादेवा गाउँपालिका
पर्साः
पोखरीया नगरपालिका
जगरनाथपुर गाउँपालिका
माओवादी केन्द्र १४ स्थानमा अगाडि छ।
सिरहाः
मिर्चैया नगरपालिका
गोलबजार नगरपालिका
धनगढीः
धनगढी नगरपालिका
अर्नमा गाउँपालिका
रौतहटः
मौलापुर गाउँपालिका
वृन्दावन गाउँपालिका
बौद्धिमाई गाउँपालिका
फतुवाबिजयपुर नगरपालिका
धनुषाः
सवैला नगरपालिका
धुनषाधाम नगरपालिका
सर्लाहीः
बाग्मती नगरपालिका
चक्रघट्टा गाउँपालिका
पर्साः
ठोरी गाउँपालिका
छिपहरामाई गाउँपालिका
राजपा नेपाल १० स्थानीय तहमा अग्रस्थानमा छ।
पर्साः
वीरगन्ज महानगरपालिका
धनुषाः
जनकपुर उपमहानगरपालिका
सप्तरीः
रुपनी गाउँपालिका
हनुमाननगर नगरपालिका
तिलाठी कोइलाडी गाउँपालिका
बाराः
पचरौता सिम्रौनगढ नगरपालिका
परवानीपुर गाउँपालिका
महोत्तरीः
मनरा नगरपालिका
रौतहटः
गुजरा नगरपालिका
सर्लाहीः
ब्रह्मपुरी नगरपालिका
त्यस्तै फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















