Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणी बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

255069633_302409489121243-1636808192.jpg

२७ कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले १८ सय ३३ जना सेयर सदस्य रहेको सहकारीमा ५ करोड ९ लाख ७४ हजार ५ सय रुपैयाँ सेयर पुँजी रहेको जानकारी दिए । यस्तै सहकारीले २४ करोड ८ लाख ११ हजार रुपैयाँ बचत संकलन गरेको र २० करोड ३६ लाख २६ हजार रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष न्यौपानेको बताए ।
कार्यक्रमको अवसर पारेर सहकारीले बृद्धभत्ता प्राप्त गर्ने उमेरका शेयर सदस्य र जेष्ठ शेयर सदस्यहरुलाई जनही नगद ६ हजार सहित सम्मान गरेको छ । 
यस्तै एसइईमा उत्कृष्ठ जिपिए ल्याउने शेयर सदस्यका छोराछोरी, असल बचतकर्ता, असल ऋणी लयाएतलाई पनि काईक्रममा सम्मान गरिएको छ । 
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, संस्थाका संस्थापक अध्यक्ष भोलाप्रसाद शर्मा खरेल लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार