Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जीतपुर सिमरा उप–महानगरपालिकामा एमालेको अगता कायमै

रौतहट र बारामा काँग्रेसका उम्मेदवार विजयी

chunab-1505876210-1505882151.jpg

४ असोज,बारा  ।बाराको जीतपुर सिमरा उप–महानगरपालिकाको पछिल्लो ७ हजार ७ सय ८७ को  मतपरिणाम सार्वजनीक भएसंगै मेयर र उपमेयर पदमा नेकपा एमालेले अगतालाई कायम राखेको छ ।  
एमालेका कृष्ण पौडेलले २ हजार ५ सय २९ मत प्राप्त गरेका छन  भने माओवादी केन्द्रका राजन पौडेलले २ हजार १ सय ६५ मत प्राप्त गरी एमालेका  पौडेललाई पछ्याई रहेका छन् । त्यसैगरी उप मेयरमा एमालेकी सरस्वती चौधरीलले २ हजार ४ सय ३३ मत प्राप्त गरेकी छिन भने नेपाली कांग्रेसकी नारायणी रायमाझी निरुले २ हजार १ सय ४१ मत प्राप्त गरी चौधरीलाई पछ्याई रहेकी छिन् ।

त्यसैगरी बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।  १०७२ मत प्राप्त गरी काँग्रेसका उम्मेदवार हिराबहादुर गुरुङ् वडा अध्यक्षमा विजयी भएका हुन । उनका प्रतिद्धन्दी एमालेका उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ४६५ मत मात्र प्राप्त गरेका छन  । बाराकै कोल्हवी नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बिरेन्द्रप्रसाद चौधरी विजयी भएका छन् । उनले ३ सय ७० मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवारले भने ३ सय २७ मत प्राप्त गरेका छन् । त्यसैगरी रौतहटको गरुडा नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण कुमार सहनी १ मत अन्तरले विजयी भएका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार