Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ओखलढुंगा दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

Bolero-1636962323.jpg

फाइल तस्विर

२९ कार्तिक,ओखलढुंगा । ओखलढुंगाको सुनकोशीमा बोलेरो दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारका लागि लगिएका एकजनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१० की ३६ वर्षीया शान्तामाया मगर, ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र १९ वर्षीय खगेन्द्र मगर रहेका छन् ।
दुर्घटनामा घाइते १२ जनामध्ये ४ जनालाई हेलिकप्टरबाट काठमाडौँ लगिएको छ भने ३ जनाको स्वास्थ्य चौकी कटुन्जे र बाँकीको मिशन अस्पतालमा उपचार भईरहेको  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
चम्पादेवी ककनी मन्दिर दर्शन एवं एकादशी मेलाका लागि गएका तीर्थयात्री बोकेको प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ सिकारीडाँडामा बिहान दुर्घटना भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार