Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको अधिवेशन हेटौंडामा सुरु

Udghatan-1637148029.jpg

१ मंसिर,हेटौंडा। नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको दोस्रो सम्मेलन हेटौंडामा सुरु भएको छ। महासंघको अधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार सुरु भएको हो।अधिवेशन र सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उदघाटन गरेका हुन। 

महासंघ बागमती प्रदेशका अध्यक्ष सुर्य बहादुर कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ,नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय अध्यक्ष श्याम गिरी लगायतकाले मन्तव्य व्यक्त गरेका छन। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल,मकवानपुरमा कृयाशिल विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ सहित उद्योगको विभिन्न जिल्लाका शाखा कार्यालय र पूर्व अध्यक्षहरु,महासंघका आवद्ध र  महासंघलाई सहयोग पुर्‍याउने सहयोगी हातहरूलाई सम्मान गरिएको थियो।१ दिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।अधिवेशन र सम्मेलनमा बागमती प्रदेशको १३ जिल्लाको २५० प्रतिनिधिको सहभागिता रहेको छ।

Samman-1637148030.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार