८ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको विभिन्न पदहरुमा बुधबार मनोनयन गरिएको छ । संघको विधानको प्रावधान अनुसारका विभिन्न पदहरुमा मनोनयन गरिएको संघले जनाएको हो ।
रोजगारदाता परिषदको सभापतिमा संघका उपाध्यक्ष उज्वल चौलागाई, बस्तुगत समन्वय समितिको संयोजकमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिवमा दिपक उप्रेती, सचिवहरुमा माधव ज्ञवाली, राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्षमा निलम पाण्डे, महिला उद्यमी विकास समितिको सभापतिमा अंकिता सुमार्गी, बस्तुगत समन्वय समितिको सहसंयोजकमा तेजराज अधिकारी र प्रदिप अर्याल, सल्लाहकारमा उत्तमप्रसाद शर्मा, कानूनी सल्लाहकारमा ईश्वरराज ढकाल र आईटी परामर्शदातामा निरज श्रेष्ठ चयन भएका छन् ।
यसअघि संघको पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, कोषाध्यक्षमा सन्तोष कुमार अर्याल, कार्यसमिति सदस्यमा रवि कडेल शर्मा, जगदिश दहाल, विशेष आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्णराज कोइराला मनोनित भएका थिए ।
सल्लाहकारहरुमा हिरालाल श्रेष्ठ, श्याम सुन्दर ढकाल, अशोक शाक्य, महेन्द्र राउत, नरोत्तम दहाल, सरोज खनाल र अध्यक्ष सल्लाहकारमा विष्णु प्रसाद घिमिरे यसअघि नै चयन भइसकेका छन् ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















