Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विरगन्जमा राजपाको अग्रता कायमै    

निजगढमा  काँग्रेसको अग्रता कायमै

rajapa-2-1505920806.jpg

४ असोज,विरगन्ज । दुई नम्बर प्रदेशको एक मात्रै महनगरपालिका विरगन्ज महानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता कायमै राखेको छ ।   ताजा परिणाम अनुसार राजपाका मेयरका उम्मेदवारले २०१४ मत प्राप्त गरेका छन भने  उपमेयरका उम्मेदवारले १९५८ मत प्राप्त गरेका छन ।
त्यसैगरी नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १७८९ मत प्राप्त गरेका छन उपमेयरका उम्मेदवारले १८८९ मत प्राप्त गरेका छन 
तेस्रो नम्बरमा रहेको संघीय समाजवादी फोरमका मेयर उम्मेदवारले ९४६ मत ल्याएका छन् भने उपमेयरका उम्मेदवारले ८३० मत ल्याएका छन् ।चौथो नम्बरमा नेकपा एमाले छ। एमालेका मेयरका उम्मेदवारले  ६११ र उपमेयरले ७२० मत मत प्राप्त गरेका छन । 

बाराको १६ स्थानिय तहको मतपरिणाम आउने क्रममा निजगढ नगरपालिकाको  पछिल्लो नतिजा सार्वजनिक भएको छ  ।
सार्वजनिक मतपरिणम अनुसार मेयरमा कांग्रेस र माओवादी केन्द्र को गठबन्धनको  अग्रता देखिएको छ । गठबन्धनको काँग्रेसका  उम्मेदवारले ३ हजार ८७ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले २ हजार ८ सय ३७  मत प्राप्त गरेको र छन भने उपमेयरमा गठबन्धनबाट माओबादी केन्द्रका  उम्मेदवारले २ हजार  ४ सय ९५  मत प्राप्त गरेका छन र  एमालेका उपमेयरका उम्मेदवारले  २ हजार ८ सय ३९  मत प्राप्त गरेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार