Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दुई तिहाई कम्युनिष्ट सरकारले म्यान्डेट अनुसार काम गरेन: कांग्रेस नेता सिंह

Prakash-man-1638439567.jpg

१६ मंसिर,हेटौंडा। नेपाली कांग्रेसका पुर्व उप-सभापति प्रकाशमान सिंहले केपी नेतृत्व दुई तिहाई कम्युनिष्ट सरकारले जनताको म्यान्डेट अनुसार काम गर्न नसकेको आरोप लगाएका छन।  

नेपाली कांग्रेस बागमती प्रदेशको आजबाट हेटौंडामा सुरु भएको प्रथम ऐतिहासिक अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै यसो बताएक् हुन। 

उनले कांग्रेस प्रजातन्त्रका संस्थागत गर्न संघर्ष गरेको पार्टी भएको बताउदै जब मुलुकमा सङ्कटको अवस्था आउछ तब कांग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहेको बताए। नेता सिंहले जंगलमा रहेर बुलेटमा विश्वास गर्ने पार्टीलाई ब्यालेटमा रूपान्तर गराएर शान्ति प्रकृयालाई ठोक निकास दिन सक्ने कांग्रेस त्यागी नेताको  चाहना अनुसार चल्न नसकेको प्रश्न गर्दै मतदाताले भोट दिदा वीपी,गणेशमान, जिपीको मूल्य मान्यतालाई अवलम्बन गर्न अनुरोध गरे। 

"अरूसँग प्रतिस्पर्धा गर्नु पर्ने पाटी आन्तरिक किचलोमा फस्यो,विपी,गणेशमान,जिपीको विचार अनुसार पार्टी चल्न सकेन,अब नेतृत्व फेरिनुपर्छ"-सिंहले भने।

Prakash-man-1638439742.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार