Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा आएर कांग्रेस नेता केसीको टिम घोषण,माइकल महामन्त्रीका उम्मेदवार

Narsing-kc-1638453584.jpg

१६ मंसिर,हेटौंडा। आसन्न नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा जगदिश नरसिह केसीले आफ्नो टिमको घोषण गरेका छन। 

बिहीबार साँझ हेटौंडा आएर केसीले आसन्न कांग्रेसको प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषण गरेका छन । 

उनी नेतृत्व टिमको उप सभापतिमा मोहन बस्नेत,राजेन्द्र बुर्लाकोटी महामन्त्रीमा माइकल रामचन्द्र अर्याल,कंचन चन्द्र बादे रहेका छन। उक्त टिमको सह-महामन्त्री पदका उम्मेदवारको भने टुङ्गो नलागेको र सहमति अन्तिम चरणमा रहेको जनाइएको छ। 

टिम घोषण कार्यक्रममा उम्मेदवार केसीले आफ्नो टिमलाई प्रकाशमान सिंह,कृष्णप्रसाद सिटौला, रामशरण महत,गगन थापा लगायतका नेतृत्व पङ्क्तिको साथ रहेको बताएका छन। कांग्रेस बागमती प्रदेश अधिवेशन अन्तर्गत भोली( शुक्रबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ भने शनिबार मतदानको कार्यतालिका रहेको छ।प्रदेशको प्रथम अधिवेशनमा २१ सय प्रतिनिधिले मतदान गर्नेछन। अधिवेशन हेटौंडा-१० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार