Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस बागमती प्रदेश अधिवेशन: मतदान सकियो,२०८३ मत खस्यो

20211204_173043-1638639484.jpg

१८ मंसिर,हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मतदान प्रकृया भर्खरै सकिएको छ।वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान सुरु भएको मतदानका लागि राती १० बजेसम्मको समय तोकिएको थियो।१० स्थानमा मतदान गर्ने व्यवस्था सहित ९१ पदका लागि मतदान सुरु गरिएको थियो। 

बिहीबारबाट हेटौंडामा सुरु भएको प्रथम अधिवेशनमा १२४५ प्रदेश अधिवेशन प्रतिनिधि,८७६ केन्द्रीय महाधिवेशन प्रतिनिधि र १६ केन्द्रीय सदस्य त्यसैगरी सुभेच्छुक संस्थाका १४ गरी जम्मा २१५१ जना अधिवेशन प्रतिनिधि रहेका छन। जसमा २०८३ मत खसेको र ६८ मत नखसेको जनाइएको छ।  कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भिमसेन दास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी उप-सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह-महामन्त्री महिला तर्फ ३ जना र सह-महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ। मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार