Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यार्थीको हस्तलेखन सुधार गर्न शिक्षकलाई तालिम

fgsfgf-1639273392.jpg

२६ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीको हस्ताक्षर सुधार गर्न शिक्षकलाई तालिम दिइएको छ । 
पछिल्लो समयमा बालबालिकाको हस्ताक्षर कमजोर बन्दै गएका कारण सुधार गर्न जरुरी देखिएपछि शिक्षकहरुलाई तालिम दिईको विद्यालयले जनाएको छ । विद्यालयसँग सहकार्य गरिरहेको गैरसरकारी संस्था विकासकालागि सहयोग र सहकार्य नेपालले तालिम प्रदान गरेको हो । 
मनहरी–४ को पशुपतिनाथ माविसँगै चेपाङ प्रावि र सृजना प्राविका शिक्षकलाई पनि तीन दिने तालिम दिइएको हो । तालिम कार्यक्रममा प्रमुख अतिथि मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालयले बालबालिकाको हितमा निरन्तर काम गरिरहेको बताए । शिक्षकले थोरै ध्यानदिएको खण्डमा बालबालिकाको हस्तलेखनमा सुधार आउने पनि उनले बताए ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको सभाध्यक्षतामा भएको तालिम समापनका अवसरमा तालिमका सहभागी शिक्षक ईश्वर रिजाल, सुमित्रा ढुँगेलले बालबालिकाले भाषाको बिषयहरुमा लेख्ने हस्ताक्षर कमजोर बन्दै गएको र आगामी दिनमा सुधार गर्न तालिमले सहयोग गर्ने बताए ।
तालिम कार्यक्रममा विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका प्रशिक्षक मिनप्रसाद रिजाल र विकास चेपाङले सहजीकरण गरेका थिए । सहभागीहरुले आगामी दिनमा बालबालिकाको गुणस्तरीय शिक्षाका लागि हस्तलेखनमा आमूल परिबर्तन जरुरी रहेको बताएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार