Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमति गाउँपालिकामा सामुदायीक आँखा केन्द्रको सुरुवात

269130853_110236518725676-1639790479.jpg

३ पुस, हेटौंडा । बागमति गाउँपालिकाको झुरझुरेमा शुक्रबारबाट सामुदायीक आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा शुक्रबार सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको हो ।
केन्द्रको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । शुक्रबारबाटै आँखाको जाँच समेत सुरु गरिएको छ ।
उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले केन्द्र सञ्चालनमा आएपछि गाउँपालिका र आसपासका सर्वसाधरणलाई आँखा परिक्षणका लागी हेटौंडासम्म पुग्नुपर्ने बाध्यता हट्ने बताए । उनले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रमा, नेपाल आँखा कार्यक्रमका कार्यकारणी सदस्य सिद्विलाल श्रेष्ठ, बागमति गाउँपालिकाकी उपाअध्यक्ष धनमाँया स्याङतान, बागमति गाउँपालिका कार्यकारि अधिकृत दिलीपकुमार श्रेष्ठ, नेत्र रोग बिशेसज्ञ डा. होमबहादु गुरुङ, बागमति गाउँपालिका लेखा अधिकृत झम्क नारायण घलान, नेकपा  माओबादि केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल लगायतको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार