३ पुस,हेटौंडा। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको मतदानको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना भइरहेको छ। आज दिउँसोबाट मतगणना सुरु भएको हो।
भर्खरै सार्वजनिक ११०० सयको प्रारम्भिक मतपरिणाम अनुसार खुला केन्द्रीय सदस्यको परिणाम अनुसार डाक्टर शशांक कोइरालाले अग्रता लिएका छन् ।
यस्तो छ खुल्ला केन्द्रिय सदस्य ११०० मत गन्दाको परिणाम
१) अजय बाबू सिवाकोटी= ३९२
२)अर्जुन नर्सिङ केसी= ६०२
३)उदय सम्सेर राणा =७५१
४)एन•पि• साउद=६१३
५)कुन्दन राज काफ्ले=५९९
६)गुरु बराल=६०१
७)गोपालमान श्रेष्ठ =६५७
८)गोबिन्द भट्टराई =५६६
९) जित जङ्ग बस्नेत=५१३
१०)जिप छिरिङ्ग लामा=५८८
११)दिनेश कोइराला =६१३
१२)दिलेन्द्र प्रसाद बडु=६८५
१३)नैनसिंह महर=५१४
१४)पध्मनारायण चौधरी=३९९
१५)बल बहादुर केसि=६९८
१६)इ.मोहन आचार्य=३९०
१७) मोहन बहादुर बस्नेत =६९१
१८)बालकृष्ण खाण=७९७
१९)रमेश लेखक=७०३
२०)डा.राम शरण महत=६०९
२१)राम हरि खतिवडा=५७८
२२)लोकेश ढकाल=४५५
२३)शंकर ढकाल=३८८
२४)डा.शशांक कोइराला=८८२
२५) सुनिल बहादुर थापा=६००
२६)सुरेन्द्र राज पाण्डे=५०१
२७)त्रैलोक्य प्रताप सेन=४६५
२८)ज्ञानेन्द्र बहादुर कार्की=६७८
२९)टेक राज पौडेल=४१३
३०) तारणी दत्त चतौट=४६७
३१) केदार कार्की=३९६
३२)डा.सुरेश चन्द्र चालिसे=३८२
३३)धावा गुरुङ=३८६
३४)गणेश लामा=५८९
३५) मदन अमात्य=४०९
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




