५ पुस, हेटौडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको चितवनमा रहेको अमृतधारापानी सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुले अवलोकन गरेका छन ।
वन समूह अवलोकनमा आएका टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले स्वागत गर्दै समूहले गरेको संस्थागत विकास, आयआर्जन, वनपैदावार विक्री वितरण, व्यवस्थापन, महिला सहभागिता, पर्यापर्यटन, सामाजिक कार्य लगायतका विषयहरुमा जानकारी गराएका थिए।
साथै अवलोकनकर्तालाई समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्वा,कार्यालय सचिव भीमसेन पोडेल र उपभोक्ता केदार अधिकारीले पनि समूहको गतिविधीको बारेमा जानकारी गराउनु भएको थियो ।
अमृतधारापानी सामुदायिक वनका अध्यक्ष रामबहादुर खड्का क्षेत्रीको नेतृत्वमा आएको टोलीमा समूहका पदाधिकारी, पूर्व अध्यक्ष डिभिजन वन कार्यालय, चितवनका वनप्राविधिक र उपभोक्ता गरि ४५ जनाको टोली रानी सामुदायिक वन अवलोकन गर्न आएको थियो।राष्ट्रिय स्तरको पुरस्कार र डिभिजन वन कार्यालय मकवानपुरबाट पुरस्कृत रानी सामुदायिक वनको ५ सय ५४ वटा भ्रमण टोलीहरुले अवलोकन गरिसकेको वनका अध्यक्ष न्यौपानेले बताए।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




