८ मंसिर, हेटौंडा । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले नेपालको आर्थिक अवस्था उकास्न स्थानीय कच्चा पदार्थको प्रयोग हुने गरी स्वदेशमै युवालाई रोजगारी दिने खालका उद्योग तथा कृषि कार्य गर्न सुझाव दिएका छन् ।
बुधबार चेम्बर्स अफ कमर्श मकवानपुर शाखाले आयोजना गरेको ब्यवसायी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मल्लले यस्तो सुझाव दिएका हुन् ।
अध्यक्ष मल्लले हाल देशभरमा संस्थाको ७० वटा शाखा गठन भईसकेको र शाखाहरुलाई थप बलियो बनाउन विभिन्न समूह बनाएर काम गर्नुपर्ने बताए ।
मकवानपुर चेम्बर अफ कमर्शको जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा भएको ब्यवसायी भेटघाट कार्यक्रम जिल्ला अध्यक्ष बिजयकुमार श्रेष्ठको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा वाणिज्य सभापति निरज राई, बागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठ, चेम्बर अफ कमर्श प्रदेश २ का उपाध्यक्ष सीता के.सी लगाएतले नेपाल सरकारले ब्यवसायीलाई मित्रवत् ब्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।
भेलामा मकवानपुरका महासचिव रबिन्द्र घिमिरेले आगामी जिल्ला अधिवेशनका लागि आवश्यक तयारी भईरहेको जानकारी गराए । यस्तै आगामी साधारण सभामा मकवानपुरका अधिकांश ब्यापारीलाई आमन्त्रण गरिने उपाध्यक्ष कविन सांगामीले बताए ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











