Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा नगर सभापति इटेनीले मनाए अनाथ बालबालिकासँग 'बर्थ डे'

Utsab-iteni-bday-1640264014.jpg

८ पुस,हेटौंडा। हेटौंडाका समाजसेवी एवं नेपाली कांग्रेस हेटौंडा नगर नेता उत्सब इटेनीले आफ्नो ५० औ जन्मोत्सव(बर्थ डे) अनाथ अपाङ्ग बाल पुन:स्थापना केन्द्रमा मनाएका छन। 

उनले आफ्नो ५० औ 'बर्थ डे' हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुन:स्थापना केन्द्रका बालबालिकासँग मनाएका हुन। 

उनले अनाथ अपाङ्ग बाल पुन:स्थापनामा केन्द्रका  बालबालिकासँग केक काटेर र बालबालिकालाई एक छाकको खाना खुवाएर आफ्नो ५० औ जन्मोत्सव मनाएका हुन। 

इटेनीले अनावश्यक तडकभडक गरेर मनाउनु भन्दा अनाथ बालबालिकासँगै रहेर आफ्नो जन्मदिन मनाउदा खुशी मिलेको बताउदै केन्द्रलाई थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन। कार्यक्रममा  इटेनोकी धर्मपत्नी ज्ञानु पौडेल,नेपाली काँग्रेस मकवानपुरका संघिय सभापती टंक मोक्तान,दामोदर खनाल,नेपाली कांग्रेस निवर्तमान नगर सभापति आनन्दराम पराजुली,हेटौंडा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने पुन: स्थापना केन्द्रका अध्यक्ष रामहरी कोइराला लगायतको उपस्थिति रहेको थियो। उनले बर्षेनी जन्मोसवमा सहयोग गर्दै आएका छन् ।उनले ४८ औं जन्मोत्सव हेटौंडा-१९ को सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेश्नरी,न्यानो कपडा त्यसैगरी अघिल्लो बर्ष आफ्नो धर्मपत्नी  रेणु इटेनीको छैठौं स्मृतिमा हेटौँडा–१७ मा रहेको श्रीमद् भागवत ज्ञान संचार बृद्धाश्रममा खाद्यान्न, फलफुल लगायतका सामग्री सहयोग गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार