Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्षमा बालकृष्ण अधिकारी चयन

FB_IMG_1640357988173-1640358103.jpg

९ पुस,हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको  अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् ।

प्रेस चौतारी मकवानपुरको शुक्रबार   सम्पन्न आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ।कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल चयन भएका छन भने सचिवमा रुपक कालिराज चयन भएका छन् । 

त्यसैगरी सह–सचिवमा दिपकसिंह रुम्बा तथा रविन ढुंगना चयन भएका छन। त्यस्तै कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भएकी छिन् । 

जिल्ला कमिटी सदस्यहरुमा सुमन दाहाल, निशा गुरुङ, सुशन लामिछाने, सरोज पौडेल, सुजन पुडासैनी, अनिष चौँलागाई, मनिता राना, पुष्पा कार्की, रामकुमार दानी, सुनिता विष्ट, सपना अधिकारी, रञ्जन पौडेल, अमिता लामिछाने, स्किृति न्यौपाने, समिर सिलवाल,जेनिसा घिमिरे, स्वस्तिका अर्याल,भूपेन्द्र रानामगर, अजिता नगरकोटी, शहनशिला ढकाल, बासुदेव विष्ट, बिजया तिमल्सिना, जीवन पाख्रीन र संजिब रसाईली चयन भएका छन् 

आज सम्पन्न अधिवेशनले  केन्द्रीय प्रतिनिधिमा धर्मेन्द्र दाहाल, दिपेन्द्र रोक्का,अशेष ढुंगना,नानीमाया सापकोटा र शान्ति विश्वकर्मालाई चयन गरेको छ साथै प्रदेश प्रतिनिधिमा सुनिल गौतम, मनिल महतो, दिपेश दाहाल र प्रतिक्षा न्यौपानेलाई चयन गरेको छ । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको अधिवेशनले स्वर्गीय प्रेमनाथ चौँलागाई स्मृति पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैँया सहित प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य सरिता दाहाललाई पुरस्कृत गरेको थियो । भने संगठनमा सहयोग पुर्‍याएको भन्दै चौतारीकर्मी धुव्र प्रसाद चौलागाई र पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष हरी प्रसाद हुमागाईलाई सम्मान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार