१० पुस,हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले यस बर्ष मिडिया हाउस देखी संस्थामा सहयोग पुर्याउने विभिन्न १४ जनालाई सम्मान गरेको छ।सहकारीले आफ्नो २३ औ बार्षिक साधारण सभा मार्फत १४ जनालाई सम्मान गरेको हो ।
संस्थाले निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली,संस्थापक सेयर सदस्य बासुदेव सापकोटा,गिता अधिकारी,एकल महिला तर्फ पुर्णकुमारी तिमल्सिना,बढी ब्याज बुझाउने तर्फ गंगादेवी धिताल,बढी सेवा शुल्क बुझाउने बुद्ध रत्न मानन्धर,खुत्रुकेमा बढी बचत गर्ने तर्फ आदेश गौतम,खुत्रुके नियमित वचत तर्फ शुलभ हुमागाईलाई सम्मान गरेको छ।
त्यसैगरी सहकारीले यस बर्ष पत्रकार पुरस्कारबाट साझा कुरा दैनिक पत्रिकालाई नगद सहित सम्मान गरेको छ।त्यसैगरी सहकारीले व्यवसायी तर्फ राजकुमार श्रेष्ठ र संस्थालाई टिभि सहयोग गर्ने सरोज न्यौपानेलाई पनि सम्मान गरेको छ।
यता सहकारीले २३ औं साधारणसभा मार्फत निर्वाचन समिति तर्फ संयोजक हिमाल पौडेल, सदस्य भवनाथ गौतम र रुपेश दुलाललाई सम्मान गरेको छ।सहकारीले सम्माननीत सबैलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेको हो।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




