Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संचारकर्मीलाई समाचार सम्प्रेषणमा सहजिकरण गर्छौं: प्रदेश प्रमुख

IMG-20211226-WA0012-1640522040.jpg

११ पुस, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संचारकर्मीलाई समाचार सम्प्रेषणमा सहजिकरण गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ अन्तरगतको फ्रि मिडिया नेटवर्कको टोलिसंग सञ्चार क्षेत्रका चुनौति र पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको बिषयमा भएको छलफलमा प्रदेश प्रमुख शर्माले संचारकर्मीलाई समाचार सम्प्रेषणमा बन्देज लगाउने कुनै मनसाय नरहेको स्पष्ट पार्दै समाचार सम्प्रेषणका लागि सहजिकरण गर्ने बताएका हुन् ।
 नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा फ्रिमिडिया नेटवर्कको टोलीले बागमती प्रदेश प्रमुखको कार्यालयले प्रदेश सरकारका मन्त्रि तथा राज्य मन्त्रीहरुको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रबेशमा रोक लगाएको लगायतका बिषयमा गरेको थियो । शर्माले सभाहलको क्षमता अनुसार ब्यबस्थापनमा केही समस्या रहेको जनाउँदै त्यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज),  पत्रकार महासंघ मकवानपुरका सह सचिव एमपि शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रबन्धक संघर्ष पन्त, एलर्टका कार्यक्रम संयोजक बिजय क्षेत्री, प्रदेश प्रमुखको कार्यालयलका सचिव शिवराम न्यौपाने, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुँयाल, प्रदेश प्रमुखका प्रेस संयोजक शिब चौलागाई लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार