Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

समानुपातिक विज्ञापनका लागि महासंघद्वारा उद्योगी व्यवसायीसंग छलफल

Screenshot_20211228-06363-1640652765.jpg

१३ पुस, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले समानुपातिक विज्ञापनका लागि उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघसंग सोमबार छलफल गरेको छ ।पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको टोलीले जिल्लामा संचालित मिडिया आर्थिक रुपमा धरासायी हुने अवस्था सिर्जना भएको भन्दै आवश्यक समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरको छ । प्रदेश राजधानी हेटौंडामा संचालित उद्योगहरुले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने परिपाटीका कारण स्थानिय मिडिया समस्यामा पर्न थालेको भन्दै सबैलाई समानुपातिक विज्ञापन वितरणको पहल गरिदिन महासंघले माग गरेको छ ।
छलफलका क्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको भन्दै समन्वय गर्न आफुहरु सकारात्मक रहेको बताए ।
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेल, महासचिव बासु कार्की लगायतको सहभागीता रहेको थियो ।
महासंघले मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिसंग पनि छलफल गरेको छ । छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले केहि समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताउँदै एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने बताए । 
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एशोसियट तर्फका अर्का उपाध्यक्ष उज्वल चौलागाई र महासचिव दिपक उप्रेतीको उपस्थिति रहेको थियो । 
छलफलमा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुव्र अधिकारी, अर्का उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु सिर्जना नेपाल, रुपा गुरुङ, बलराम पुडासैनी, विजय पौडेल, नवराज वाइवा लगायतको सहभागिता रहेको थियो ।

Screenshot_20211228-06362-1640652778.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार