Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चनौटा सामुदायिक वनको साधारणसभा सम्पन्न

FB_IMG_1640869650123-1640876856.jpg

भीमसेन पौडेल

१५,पुस हेटौडा। हेटौडा–१९ साननानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ ।

साधारणसभामा समूहका अध्यक्ष हरिशरण पौडेलले प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०७८।०७९ को लागि १७ लाख ११ हजारको अनुमानित आय व्यय विवरण र कोषाध्यक्ष राजन सुवेदीले आर्थिकवर्ष२०७७।०७८ को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा उत्कृष्ठ विद्यार्थी तर्फ आयुष मुक्तान, आयुषा सुवेदी, ललित मुक्तान, सुजिना मुक्तान, दिक्षा कार्की, अविनास लामा, जेविसा अर्याल, सफल पोखरेल, अरविन वाईवा, सहारा लामा र शशि ढकाल र अपाङता तर्फ कुमार अर्याल, चन्द्रबहादुर बल र कविता प्रजालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।डिभिजन वन कार्यालय, राप्ती मनहरिका प्रमुख विष्णु प्रसाद अर्यालको प्रमुख आतिथ्यता एवम वन समूहका अध्यक्ष हरिशरण पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सव डिभिजन वन कार्यालय, बसामाडीका प्रमुख हरि खड्का, समूहकी सचिव कुसुम पौडेल, सल्लाहकार रामप्रसाद पौडेल, प्रकाश थोकर, जनहित सामुदायिक वनका अध्यक्ष विक्रम पण्डित, तपोवन टोल विकास संस्थाका अध्यक्ष श्यामकुमार रिजाल, समाजेवी नारायण थोकर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार