Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरद्वारा डिना तथा राज्यमन्त्री चेपाङको स्वागत तथा सम्मान

FB_IMG_1640879023076-1640879272.jpg

१५ पुस,हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरले  नेपाली कांग्रेसकी नवनिर्वाचित  सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्त बहादुर प्रजालाई स्वागत तथा सम्मान गरेको छ।

शिक्षक संघ मकवानपुरले आज कार्यालयमा एक कार्यक्रमको आयोजन गर्दै सह महामन्त्री उपाध्याय र प्रजालाई स्वागत तथा सम्मान गरेको हो।सम्मान ग्रहण गर्दै डिनाले आफ्नो कार्यकालमा शिक्षकको हकहितका लागि आवश्यक कदम चाल्न सदैव अग्रसर रहने बताइन। 

त्यसैगरी संघ मकवानपुरले नवनियुक्त बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्त प्रजालाई पनि स्वागत तथा सम्मान गरेको छ।शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामसागर गुरागाइँ, प्रजातान्त्रिक कानुन व्यवसायी संघका अध्यक्ष केशवकुमार काफ्ले नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेश प्रसाद हुमागाई, कार्यवाहक सचिव टिका प्रसाद दाहाल,हेटौंडा नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौला, कांग्रेस नेता दिनेेश उपाध्याय तथा संघका प्रदेश तथा संघिय एव नगर समितीका प्रतिनिधिको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार