Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चुच्चेखोला वन सहकारीको अध्यक्षमा पुनः कटुवाल

Chuchhekhola-1641026057.jpg

१७ पुस, हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिकी सदस्य गोपिनी चौलागाईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण समितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको प्रतिवेदन र व्यवस्थापक रीता फुयालले चालु आवको आर्थिक प्रतिवेदन र आव ०७८/०७९ को लागि करिब २ करोड ५० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा उत्कृष्ट बचतकर्तामा देवकी ढकाल  उत्कृष्ट ऋणीमा राम बहादुर प्रजा, छलिमाया राई, टेकराज दुलाल र उत्कृष्ट विधार्थीमा समिप घिमिरे, सुरुची भट्टराईलाई सम्मान गरिएको थियो । हेटौंडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । साधारण सभामा  चुच्चेखोला सामुदायिक वन उपभोक्त समूहका कार्यालय सचिव केदार प्रसाद गौतम, संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, हेटौंडा नगर कार्यपालिका सदस्य कृष्ण बहादुर राई, कामधेनु बहुद्देश्यीय ऋण सहकारीका निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, प्रगतिशिल महिला आपसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले पुनः लक्ष्मण कटुवाल नेतृत्वमा ९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, सदस्यहरुमा कल्पना पराजुली, सरिता खड्का गौतम, धनबहादुर गौतम, रामप्रसाद गौतम, भीमप्रसाद वाग्ले, मनमाया राई र गोकर्ण राई रहेका छन् । त्यस्तै, कुमारमणि दाहाल संयोजक, रोशन घिमिरे र पार्वती चौलागाई सदस्यमा चयन भएको निर्वाचन समितिका संयोजक रमेशकुमार घिमिरेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार