Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक्सपर्ट एजुकेशन हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित

Expert-1641042435.jpg

१७ पुस,हेटौंडा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा  सम्मानित भएको छ ।एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै  अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । 

एक्सपर्ट एजुकेसन हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै  अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको सम्मानबाट सम्मानित भएको बताइएको छ । 

एक्सपर्टले टोरेन्स युनिभर्सिटी प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूल एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१, कम्युनिटी इन्गेजमेन्ट साउथ एशिया एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१, आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल) इडिथ काउन युनिभर्सिटी (लगातार दुई वर्षदेखि)  हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटी २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटी प्लाटिनम लेभल , होम्स इस्टिच्युट टप पर्फनिङ एजेन्ट–२०२१, वेस्र्टन सिड्नी युनिभर्सिटी प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको र थप जिम्मेवार बनाएको जनाइएको छ।

FB_IMG_1641042329695-1641042435.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार