Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

डिभाइन युथ क्लवद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Screenshot_20220103-18531-1641215310.jpg

१९ पुस, हेटौंडा । डिभाइन युथ क्लवले मकवानपुरको बकैया गाउँपालिकामा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बकैया-६ मोरङ्गधापको सगरमाथा प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको हो ।
विद्यालयमा पढ्ने ८७ जना विद्यार्थीहरुलाई बकैया गाउँपालिका बडा नम्बर ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जन, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर पाख्रिन, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रबिन्द्र पाख्रिन र प्रध्यानाध्यापक बिष्णुकुमारी स्याङतान लगायतले सुइटर र टोपी वितरण गरेका थिए ।
बिद्यालयमा माखलो ज्यामिरे, बडार खोला, मोरङ्गधाप लगायतका गाउँहरुबाट बिद्यार्थीहरु पढ्न आउने गरेका छन् । तामाङ समुदायको बाहुल्यता रहेको यस स्थानमा अशिक्षा र गरिबिका कारण धेरै बिद्यार्थीहरुले बिचैमा पढाई छाड्ने, बिद्यालय नजाने समस्या रहेको बिद्यालयकी प्रध्यानाध्यापक बिष्णुकुमारी स्याङतानले बताइन् । सानै उमेरमा पढाई छाडेर बिद्यार्थीहरु आर्थिक उपार्जनका लागि काठमाडौंमा गलौचा फ्याक्ट्रिमा काम गर्न समेत जाने गरेको उनको भनाइ छ । करिव डेढ घण्टा हिडेर बिद्यार्थीहरु बिद्यालय पुग्ने गरेका छन् । आर्थिक रुपले बिपन्न रहेका बिद्यार्थीहरु जाडोमा न्यानो सुइटर, टोपी पाएपछि खुसी भएका थिए ।
डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफूले खाजा खाने रकमबाट बचाएर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक सागर पन्थीले बताए । डिभाइन युथ क्लव हेटौंडाले यस अघि राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायलाई ब्ल्याङकेट बितरण गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार