Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

दशैंको महत्व

Alok-Dulal-1506746262.jpg

आलोक दुलाल

(आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।
ब्रह्मा करोतु दीर्घायुर्विष्णुः करोतु सम्पदस् ।
हरो हरतु पापानि गात्रं रक्षतु चण्डिका ।।
आवाहनं न जानामि न जानामि समर्पूणम् ।
पूजां चैव न जानामि क्षम्यतां परमेश्र्वर) 

बडा दशै को शुभकामना समस्थ देशबासी स्वदेस बिदेश मा छरिएर रहनु भएका नेपाली तथा समस्थ सनातन बसुधैब कुटुम्बकम आस्था राख्नेहरु र सत्य र मर्यादाको उदाहरण स्वरुप समस्त क्षत्रीय राजाहरुको ध्वंस मच्चाएका पर्शुरामको कृयाकलाप पश्चात्  पुनर्बिचार गरी नयाँ राज्य ब्यबस्था न्याय धर्म र स्थायीत्वका लागि बनबास १४ बर्ष हुदा लंकाका राबणसंगको युद्धलाई पनि रामको बिजय उत्सब, एउटा नारीको अपहरण पश्चात राम लगाएत बानर सेनाको सहयोगद्वारा लन्का नरेश रावणको पराजय उत्सव मात्र नभै दुर्गा भबानीले मैषाशुर दैत्यको बध सम्हार गरि दसौ दिनमा उत्सब मनाएको कुरा पुराण शास्त्र हरुमा उलेख पाइन्छ । 
बिभिन्न पौराणिक किम्बदन्तीहरु दशैंसंग सम्बन्धित महत्वका साथ जोडेर हेरिन्छ तथापी बर्षायाम सकेर असारमा रोपेको धान बाली पाकेर खेतमा भित्राउन मिल्ने अबस्थाको खुसियाली, मुठ्ठी रोपेर मुरि भित्र्याउने खुसियालीको रुपमा पनि हेर्न सकिन्छ । विविध महिमा कथाहरु हुँदाहुदै पनि त्यसको गरिमा र महत्व  भनेको बिजय, सत्य,न्याय, धर्म, आदर सत्कार, आशीर्वाद आफुभन्दा ठुलाबडा मान्यजनहरुबाट लिनु, भेटघाट, खुसियाली मनाउनु र सत्यको बाटो चल्न अभिप्रेरित गर्ने पाठ आफ्ना सन्तानहरुलाइ बर्ष दिनमा सम्झाउन सके हरेक अभिभाबकहरुको आशिष खेर जाने थिएन होला । अज्ञानताको कालो अन्धकारलाई आलोक छर्ने कामले सार्थकता पाउँदा वास्तविक बिजय दशमी दिपावली जस्ता चाडपर्वको खुसियालीमा रौनक भित्रै देखि छाउने थियो कि ? 
बिना पास्विक बलि हिंसाबिना को खुसियाली आशीर्वाद र सत्य न्याय धर्मको बाटो भनेको कुनै जात विशेष र धर्म विशेष मात्रै भन्ने भ्रम र स्वर्थपुर्ण तरिकाले बहिस्कार र नानाभाती दुष्प्रचारबाजी भएको र गरेका कृयाकलापहरु प्रति खेद छ । गलत प्रचारमा लाग्नेहरुमा सदबुद्धि पलाओस् र ज्ञान व्यवहारमा परिवर्तन देख्न पाइयोस् । आफ्ना चाडपर्व, रितिरिवाज चालचलनहरुमा देखासिखी र होडबाजी र कुसंकारहरुले गर्दा मुल मर्म छोड्दै गलत मार्गमा लाग्ने काम पनि रोकिनु जरुरी छ ।
अभिभाबकप्रति श्रद्धाभक्ती, स्वावलम्बी, पराक्रमी, इमान्दार नागरिक र मानव हुनुको वास्तबिकता ग्रहण गर्न सक्ने क्षमता, बिस्वास, सहनशिलता प्रदान गरून् भन्ने  बिजया दशमी तथा दिपावली को शुभकामना । नमन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार