१९ असोज ,बारा | मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका ४ वटा क्षेत्रबाट उम्मेदबार चयनको लागि सिफारिस गरेको छ ।
केन्द्रिय कमिटीको परिपत्र अनुसार यही असोज १८ गते भित्र प्रतिनिधी सभा निर्वाचन क्षेत्रिय समन्वयको बैठकबाट उम्मेदबार चयन गर्न दिइएको निर्देशन अनुसार प्रतिनिधी सभाका लागि उम्मेदबार चयन गरीएको हो । यसरी प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री पुषोत्तम पौडेल, एमाले नेता अच्युत मैनाली र प्रमिला चौधरी नाम सिफारीस गरीएको छ । क्षेत्रिय संयोजक ढुण्डिराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ मा उम्मेदबार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट छठु प्रसाद यादबको नाम सर्वसहमतीले सिफारीस गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा क्षेत्रिय संयोजक बिक्रम ठाकुरको अध्यक्षतामा बसेको बैठकले एमाले नेता पुरुषोत्तम पौडेल, अध्यानन्द पाण्डे र बिना खडकालाई उम्मेदबार बनाउन सिफारीस गरेको हो । त्यसैगरी क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलको अध्यक्षतामा बसेको बैठकले बारा क्षेत्र नम्बर ४ लागि देबनारायण चौधरी, नेजमा आलम र बिरेन्द्र प्रसाद साहलाइ उम्मेदबार बनाउन सिफारीस गरेको छ ।
प्रदेशसभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ४(२)बाट अमर यादबलाई सर्वसहमती बाट उम्मेदबार बनाउन सिफारीस गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
















