२६ माघ,हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाँण्डेले जिल्ला बासिलाई पाएक पर्ने स्थानको स्वास्थ्य संस्थामा गएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गरेका छन।
जिल्ला कोभिड व्यवस्थापन समिति संयोजक समेत रहेका प्रजिअ पाण्डेलाई बुधबार हेटौंडा-१० बुद्धचोकमा आजबाट सुरु भएको 'कोभिड खोप सप्ताह' को शुभारम्भ कार्यक्रममा बोल्दै आफ्नो पाएक पर्ने स्वास्थ्य संस्थामा गएर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोप लगाउन जिल्लाबासिलाई आग्रह गरेका हुन।
खोप अभियान सुभारम्भ कार्यक्रममा बोल्दै उनले हाल सम्म मकवानपुरमा ७७ प्रतिशतले खोप लगाएको र स्वास्थ्य कार्यालय मकवानपुर र स्थानीय तह समन्वय गरेर वडा स्तरमै खोप लगाउने व्यवस्था गरिएकोले लगाउन बाँकीलाई छिटो भन्दा छिटो स्वास्थ्य संस्थामा गएर खोप लगाउन अनुरोध गरेका हन।
"आम सर्वसाधारणले अझै खोप लगाउन बाँकी रहेको देखियो,सोही अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय अनुसार हेटौंडा उपमहानगर र स्वास्थ्य कार्यालयको समन्वयमा बुद्धचोकमा साता व्यापी खोप अभियान सञ्चालन गरिएको हो,अभियान फागुन ३ गते सम्म सञ्चालन हुनेछ"- प्रजिअ पाण्डेले भने।
पुरानो नारायणी यातायात कम्पनी प्रालि, राडो नेपाल, एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल मकवानपुर लगायतको सहकार्यमा शुरु भएको अभियानको पहिलो दिन ५ सय भन्दा बढिले खोप लगाएका छन् । खोप अभियान फागुन ३ गतेसम्म विहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने जनाईएको छ । अभियान अन्तरगत कोभिडविरुद्धको पहिलो, दोस्रो र बुस्टर डोज लगाइने छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...







-nepal-1792458398.jpg)









