पदभार ग्रहण गर्दै जिल्ला आयुर्वेद केन्द्र मकवानपुरका नवनियुक्त अध्यक्ष सुदिप वर्तौला ।
२९ माघ, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त गरेको छ ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट मन्त्री निमा लामाले बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त गरेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट जिल्ला आयुर्वेद केन्द्र मकवानपुमा सुदिप बर्तौला, सिन्धुली अस्पतालमा विजय कुँवर, भक्तपुर अस्पतालमा रमण कायस्थ, रामेछाप अस्पतालमा यमकुमार पाख्रिनलाई अध्यक्ष नियुक्त गरिएको छ ।
त्यस्तै, चौतारा अस्पताल सिन्धुपाल्चोकमा टंकबहादुर कार्की, बज्रबाराही चापागाउँ अस्पताल ललितपुरमा कृष्णचन्द्र महर्जन र चरिकोट अस्पतालमा जयराम श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको छ ।
मन्त्रालयले यसअघि प्रदेश अन्तरगतका १२ अस्पताल र १३ आयुर्वेद केन्द्रहरुका अध्यक्षहरुलाई यसअघि नै हटाएको थियो । मन्त्रालयले उनीहरुसंग कार्यसम्पादनबारे स्पष्टिकरण मागेको थियो । कतिपयले जवाफ पठाएका थिए भने कतिपयले वेवास्ता गरेका थिए । उनीहरुलाई कार्य क्षमताको अभावका आधारमा हटाईएको जनाईएको छ ।
प्रदेशभित्रका अस्पतालको सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) २०७८ को दफा ३ को उपदफा ३(क) मा संचालन तथा व्यवस्थापन समितिमा मनोनित सदस्यले मन्त्रालय समक्ष राजिनामा दिएमा, मृत्यु भएमा, फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, कार्य क्षमताको अभाव भई मन्त्रालयले पदमुक्त गरेमा सदस्यहरुको पद रिक्त हुने प्रावधान रहेको छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









