१९ असोज, हेटौँडा । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले क्षेत्र नंबर १ र २ का लागी उम्मेदवार सिफासिर टुङगयाएको छ । विहिबार हेटौँडामा भएको क्षेत्रीय कमिटिहरुको छुटाछुटै बैठकले प्रतिनिधिसभाको उम्मेद्वारहरु सिफारिसको टुङगो लगाएको हो ।
बैठकले क्षेत्र नम्बर १ का लागी कृष्णप्रसाद दाहाल, अनन्त पौडेल र चन्द्रकला ढुंगानाको नाम सिफसिर गरेको छ । यसैगरी एमाले मकवानपुरले क्षेत्र नंबर २ का लागी बिरोध खतिवडा, ठाकुराम खड्का र शुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ ।
एमाले केन्द्रीय कमिटिले निर्देशन गरे बमोजिम एक महिला सहित ३ जना उम्मेद्वारको लागि सिफारिस गर्नुपर्ने भए पनि क्षेत्र नम्बर २ मा महिला आकांक्षि नरहेकाले तीन जना पुरुषकै नाम सिफारिस गरिएको बताइएको छ ।
यसअघि नेकपा एमाले मकवानपुरले प्रदेश सभा निर्वाचनका लागी बुधबारनै चारै क्षेत्रका उम्मेदवारको नाम सिफासिर गरीसकेको छ । सिफरिसमा पर्नेहरुमा प्रदेश नम्बर १ बाट बद्रि लम्साल, रामचन्द्र राई, कमल विष्ट, कृष्णप्रसाद चौलागाई, अणराज जर्घामगर, मदन दाहाल र सीता विष्ट रहेका छन् । यस्तै २ नम्बर क्षेत्रबाट रामेश्वर रानाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा चयन भएको छ भने ३ नम्बरबाट डोरमणि पौडेल, श्रीधर पोखरेल र गायत्री सुवेदीको नाम सिफारीस भएको छ । यसैगरी ४ नम्बर क्षेत्रबाट सांसद राजाराम स्याङ्तानसहित फटक बहादुर (पीबी) गोले, दुर्गा सुवेदी र महेश बर्तौलाको नाम सिफारिस गरिएको छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
.jpg-1507208776.png)
















