Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भातृ संस्थाहरु विघटन गरि केन्द्रीय तदर्थ समिति गठन गर्ने कांग्रेसको निर्णय

nepali-Congress-1644930639.jpg

३ फागुन, हेटौंडा । नेपाली काँग्रेसले ३ फागुन, हेटौंडा । नेपाली काँग्रेसले अवधि समाप्त भईसकेका भातृ संस्थाका केन्द्रिय समितिहरु विघटन गरि केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले अवधि समाप्त भईसकेका भातृ संस्थाका केन्द्रिय समितिहरु विघटन गरि फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सम्पादन समितिको निर्णय अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघ विधानतः स्वतः विघटन भएका छन् ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबारको निर्णलय भातृ संस्थाहरु विधानतः स्वत विघटन भएको जानकारी गराउँदै सभापति शेरबहादुर देउवाले आवस्यक परामर्श लिएर ती संस्थाहरुको यही फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको बताए ।
यस्तै प्रवक्ता डां महतले पार्टीको विभिन्न पदहरुमा निर्वाचित वा मनोनित भातृ वा शुभेच्छुक संस्थाका सभापति, पदाधिकारी वा सदस्यहरुको पद स्वतः रिक्त भएको उल्लेख गर्दै तत्काल पूर्ति गर्ने निर्णय पनि गरेको पनि जानकारी दिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार