Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

मकवानपुरगढी गाउँपालिका

रानी वनद्वारा मकवानपुरगढी-३ मा गोलघर निर्माण

FB_IMG_1645416734686-1645537674.jpg

१०फागुन,हेटौंडा। सामाजिक काममा समेत सक्रिय रहेको हेटौंडा ६ चौघडामा रहेको रानी सामूदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी ३ मक्रान्चुलीमा गोलघर निर्माण गरेको छ ।

वन समूहले मकवानपुरगढी वडा नम्बर ३ को  कार्यालय अगाडी निर्माण सम्पन्न गरेको गोलघरको   सोमबार उदघाटन गरिएको छ। मकवानपुरगढी वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले उक्त गोलघरको उदघाटन गरेका थिए । 

वन समूहका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको गोल घर उदघाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना,वन समूहका निवर्तमान अध्यक्ष कृष्ण बहादुर विडारी, चुच्चेखोला सामूदायिक वन समूहका अध्यक्ष अर्जुन प्रसाद दहाल, रानी वनका उपाध्यक्ष केशव घिताल,गोलघर निर्माण उपसमिति संयोजक शत्रुधन दुलाल लगायतको उपस्थिती रहको थियो। एक लाख ४० हजार लागतमा निर्माण गरिएको गोलघर उदघाटन पश्चात  गाउँपालिका तथा वडा कार्यालय आउने सेवाग्राहीलाई सहजन हुने वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन । वन समूहले यस अघि हेटौंडा ६ चौघडा चोक,शान्तिटोलमा रहेको पिस पार्क र मकवानपुरगढी ३ फुटसलमा गोलघर निर्माण गरिसकेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

संस्थापकमा श्रेष्ठ कायम गर्न फोनिजको माग
FONIJ-Makwanpur-IMP-(2)-(-1709080431.jpg

१६ फागुन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास...

थप समाचार