Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुरमा खोलाले बगाउँदा एक युवक बेपत्ता

Screenshot_20250822_19073-1755868978.jpg

६ भदौ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापस्थित कार्की खोलामा बगेर एक युवक बेपत्ता भएका छन् ।
गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन शुक्रबार दिउँसो घर फर्किने क्रममा कार्की खोलाबाट ह्युमपाइप मार्फत  तर्ने क्रममा अकस्मात् खोला उर्लिएर बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेर स्थानीयवासीसँगै खोजतलास कार्य शुरु गरेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रेशम चौधरीको उम्मेदवारी खारेज
resham-1032024031549-1332-1769131080.jpg

९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...

आज सरस्वती पूजा पर्व मनाइँदै
Saraswati_Puja_sPBs4wvf1v-1769130515.jpg

९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
16655388081665538808-1769129867.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...

हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु
Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु
IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग
Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...

मकवानपुरको इन्द्रसरोबरमा कुखुरा बोकेको बोलेरो पल्टिदा एकको मृत्यु
617527396_677363162033133-1769043479.jpg

८ माघ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1769043168.jpg

८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको...

थप समाचार