१ माघ, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मकवानपुरगढी ६ कत्लेखोलामा घरको बिस्तारामा सुतिरहेको अवस्थामा ६५ वर्षीया प्रितीमाया मोक्तान मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
सुतिरहेको अवस्थामा मोक्तानलाई मृत अवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको र मृत्युको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् ।
२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...
२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...
२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...
२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...
२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...
२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...
२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...
२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट...
२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...
२४ माघ,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी...
१६ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिक मूल्यमा...
१४ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७...
१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको...
१४ माघ, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित...
१७ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिबाट लागु हुने गरी डिजेल...
१३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेश प्रदेशको तराई...
१६ माघ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शहीदको सपना साकार पार्न अब...


















