१३ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आसन्न १४ औ अधिवेशनमा मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी मकवानपुरमा कम्युनिष्ट किल्ला तोड्दै कांग्रेसको किल्लामा रूपान्तरणा गर्न रहेको बताएका छन ।
शुक्रबार कार्यकर्ता भेटघाट तथा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा पराजुलीले आफ्नो उम्मेदवारी कांग्रेसलाई प्रत्येक स्थानीय तहमा मजबुत बनाएर लामो समयदेखी कायम रहेको कम्युनिष्टको लाला किल्ला तोडेर मकवानपुरमा कांग्रेसको किल्ला बनाउने रहेको उदघोष गरेका छन ।
उनले कार्यक्रममा बोल्दै नेता कार्यकर्ताको समर्थनमा उम्मेदवारी घोषणा गरेको बताउदै सबै क्षेत्रीय प्रतिनिधिले आफुलाई मत दिएर विजयी बनाउने कुरामा ढुक्का भएको बताए ।
"जिल्लामा कांग्रेसको विचार र नारालाई १० वटा स्थानीय तहमा पुराएर बैशाखमा हुने आसन्न स्थानीय तहको निर्वाचन तथा प्रदेश एव संघीय निर्वाचनमा कम्युनिष्टको लाल किल्ला तोडेर कांग्रेस उम्मेदवारलाई विजयी गराइ कांग्रेसको किल्ला बनाउने लक्ष्य सहित मेरो उम्मेदवारी हो"- पराजुलीले भने।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









