Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रदेश खेलकुद प्रतियोगिताका लागी आजबाट मकवानपुुरको छनौट हुुँदै

jpp-696x392-1645835985.jpg

१४ फागुन, हेटौंडा । प्रथम प्रदेश खेलकुद अन्तर्गत मकवानपुर जिल्ला छनौट आज शनिवारबाट सुरु हुँदै छ । बागमती प्रदेश खेलकुद विकास परिषदले फागुन २८ गते देखि हेटौडा तथा चितवनमा आयोजना गर्ने प्रतियोगिताका लागि जिल्ला छनौट सुरु हुने भएको हो । 
शनिवारबाट विभिन्न आठ विधाका छनौटहरु फागुन १९ गते सम्म हुने खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् । शनिवार एथलेटिक्स,कराते,तेक्वान्दोका छनौट हुने छन भने क्रिकेट शनिवार देखि सोमबार सम्म सन्चालन हुने छ । 
यस्तै १५ गते बक्सिङ,१६ गते भलिवल र व्याडन्टिन र १७ गते देखि १९ गते सम्म फुटबलका छनौट हुने दाहालले जानकारी दिएका छन् । पुरुष फुटबलमा गत मंसिरमा भएको अन्तरपालिका फुटबलमा सहभागि भएका खेलाडीहरु बाटै छनौट हुने छन् । छनौटका लागि खेलाडीरुलाई फारम भराउनका लागि पालिकाहरुमा अनुरोध गरिएको थियो ।
बागमती प्रदेश खेलकुद विकास परिषदले यही फागुन २८ गते देखि चैत्र ५ गते सम्म प्रथम प्रदेश खेलकुद आयोजना गर्दै छ । विगत दुई बर्ष देखि गर्न नसकेको खेलकुद यस वर्ष छोटो समयको तयारीमा हुन लागेको हो । 
प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाबाट ३ हजार भन्दा बढी खेलाढी सहभागि हुने छ । प्रतियोगिताको उद्घाटन हेटौडामा र समापन चितवनमा गर्ने प्रदेश खेलकुद विकास परिषदको तयारी रहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार