Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मेरो उम्मेदवारी सबै तहमा कांग्रेसमय बनाउन हो: लामा

बद्ध-लामा-1645882927.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव तथा कांग्रेस मकवानपुरको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार बुद्ध लामाले १६ गते हुने  जिल्ला अधिवेशनमा पार्टी सभापतिमा आफनो उम्मेदवारी आउँदो निर्वाचनमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई चुनाव जिताउन र सिङ्गो मकवानपुर कांग्रेसमय बनाउन रहेको उदघोष गरेका छन। 
शनिबार हेटौडामा भएको कार्यकर्ता भेटघाट तथा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसो बताएका हन। 
कार्यकर्ता तथा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामाले  सभापतिका पदका सम्पूर्ण नेता कार्यकर्ताको साथ सहयोग रहेको बताए। लामा सहित आगामी ५ वर्षीय कार्यकलाका लागि कांग्रेस मकवानपुर सभापतिमा आनन्दराम पराजुली र जयराम लामिछाने शुक्रबार उम्मेदवारी घोषणा गरिसकेका छन। कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत भोलि मनोनयन दर्ताको कार्य तालिका रहेेेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार