Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रदेश प्रतियोगिताका लागि मकवानपुरका खेलाडी छनौट

274672115_279282917086330-1645924309.jpg

१५ फागुन, हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुदका लागि मकवानपुरबाट शनिवार करातेका खेलाडी छनौट भएका छन् । फागनु २८ गते बाट हुने प्रदेश प्रतियोगिताका लागि विभिन्न पालिकाबाट आएका खेलाडीहरु वीच प्रतिपर्धा भएको छ । 
छनौट हुनेमा हेटौडाका ५० केजीमा अपर्ण थापा मगर, ५५ केजीमा सुरेन्द्र रुब्वा, ६१ केजीमा पुष्पराज खनाल  र ६७ केजीमा सोनी मोक्तान छन् । यस्तै बकैयाबाट ६७ केजीमा उत्तम स्यांतान,८४ केजीमा विमल माझी, ५० केजीमा स्नेहा पराजुली, ५५ केजीमा प्रेरणा थिंङ,६१ केजीमा लक्ष्मी मोक्तान छनौट भएका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 
यस्तै ७४ केजी तौल समुहमा बागमती गाउँपाकिलाका रामशरण माझी, ५० केजीमा थाहानगरपालिकाकी बविता बलामी छनौट भएका छन् । एथलेटिक्समा पुरुष तर्फ हेटौडाबाट सन्देश राई, सागर लामा, जयकुमार थापामगर, संजीव मिजार छनौट भएका छन् । 
बकैयाबाट छिरिङ लामा, रन्जिता फुयाल, सन्तोष गौतम, छनौट भएको एथलेटिसक्स संघका अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिएका छन् । यसै गरि मनहरीबाट गौरव मोक्तान, थाहानगरपालिकाबाट पविता विष्ट, मकवानपुर गढीबाट मन्दिरा घिमिरे, सरस्वती वि.क  छनौटभएका छन् ।
यस्तै शनिवारनै भएको तेक्वान्दो छनौटमा हेटौडाबाट विप्लप वाईवा, अनप राई, कृेष्ण मोक्तान, विवेक माझी, सुरज स्याङवो, पुजन केसी, कनिा राई, आदित्य पराजुली र समिर भुजेल, रुमीसा राई, निरन्जना राना, विविका थापामगर छनौट भएका छन । कैलाशबाट सुकुमाया भ्लोन, आयुषा थिङ र आरती थिङ तथा बकैयाबाट प्रेरणा लामा मोक्तान छनौट भएको तेक्वान्दोका प्रशिक्षक माधव कोईरालाले जानकारी दिएका छन् । 
शनिवारबाट सुरु भएको क्रिकेटको जिल्ला छनौट १६ गते सोमबार सकिने छ भने फागुन १५ गते बक्सिङ, भलिवल र व्याडमिन्टन १६ गते तथा फुटबलको छनौट १७ र १८ गते गर्ने खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले बताएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार