१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले जनजाति समुदायबाट नेतृत्व पाउने अवसर पाएको छ ।
सभापतिका प्रतिष्पर्धीमध्ये बुद्ध लामा र आनन्दराम पराजुली दोस्रो चरणमा प्रवेश गरेसंगै कांग्रेस मकवानपुरले नेतृत्वमा जनजाति समुदायको प्रतिनिधित्व पाउने अवसर जुटेको हो ।
तामाङ समुदायको बाक्लो बसोबास रहेको मकवानपुरमा तामाङ समुदायका लामा पहिलो चरणमा सबैभन्दा बढि मत ल्याउँदै दोस्रो चरणमा पुगेका छन् । 'सूर्यबहादुर डिम्डुङले संगठन गरेर अघि बढाएको मकवानपुरे कांग्रेसले ३ दशकपछि पुन: जनजाति समुदायको प्रतिनिधि नेतृत्वमा आउने अवसर पाउनु सुखद कुरा हो'- पुराना कांग्रेस नेताहरू भन्छन् । अब लामालाई नेतृत्व दिएर मतदाताले न्याय गर्नुपर्ने उनिहरूको भनाइ छ ।
बानियाँको समावेशिताको अवधारणा अनुसार जनजातिबाट नेतृत्वमा लामा र उपसभापतिमा दलितबाट गोपिलाल विकसहितको समूह बनेको जनाइएको छ । पश्चिमी क्षेत्रमा बढि प्रभाव रहेका लामा यसअघि जिल्ला सचिव थिए ।
१७७५ मत खसेकोमा सभापतिका उम्मेदवार बुद्ध लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गतेपनि उक्त मत ५१ प्रतिशत नपुग्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
उनका प्रतिष्पर्धी आनन्दराम पराजुलीले दोस्रो रहदै ५४५ मत प्राप्त गरेका छन् । पराजुली युवा पुस्ता र नगर क्षेत्रमा रूचाईएका व्यक्तित्व हुन् । उनी निर्वतमान नगर सभापति हुन् । उनलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको समर्थन छ ।
तेस्रो स्थानमा रहदै ५३१ मत ल्याएका जयराम लामिछानेको झुकावले दोस्रो चरणको चुनावलाई प्रभावित गर्ने छ । भए सहमति र नभए प्रक्रियामार्फत आजै नेतृत्व टुंगो लाग्दैछ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













