Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सभापतिको दोस्रो चरणको मतदान १ बजेबाट

20220228104246_IMG_2671-1646112505.JPG

१७ फागुन,हेटौंडा। कांग्रेस मकवानपुरको सभापतिको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान १ बजेबाट हने भएको छ। सोमबार सम्पन्न निर्वाचनमा सभापतिका तिन जना उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेकपछि निर्वाचनमा दोस्रो चरणमा धकेलिएको थियो। आज हुने सभापतिको दोस्रो निर्वाचनमा आनन्दराम पराजुली र बद्ध लामा उम्मेदवार रहेको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन्।

निर्वाचन १ बजेबाट ५ बजेसम्म हेटौंडा-१ डल्फीन चौरमा हुने उल्लेख गरिएको छ।सोमबार सम्मान मतपरिणाम अनुसार ५४९ मत सहित बुद्ध लामा पहिलो,५४५ मत सहित आनन्दराम पराजुली दोस्रो र ५३१ मत सहित जयराम लामिछाने तेस्रो भएका दिए।दुवै उम्मेदवारलाई विजयी हुन अब जयराम लामिछाने नेतृत्व टिमको मत आवश्यक रहेको छ।

Screenshot_20220301-11141-1646112587.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार