२१ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनका सभापतिका प्रत्यासी तथा आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट हेटौंडाका मेयरका प्रत्यासी आनन्दराम पराजुलीले शनिबार हेटौंडाका केही वडाका युवालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्।
कांग्रेस मकवानपुरको निर्वाचन सम्पन्न भए लगत्तै कार्यकर्ता भेटघाट कार्यक्रममा तिव्रता दिएका पराजुलीले शनिबार हैटौंडा-८ कमानेमा आयोजित कार्यक्रममा एक दर्जन युवालाई कांग्रेसमा प्रवेश गराएका हुन्।
हेटौंडा-८ का वडा सभापति भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा आगामी स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडाका मेयरका प्रत्यासी पराजुली सहित कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी लगायतले नवप्रवेसीलाई टिका र खादा लगाई कांग्रेसमा प्रवेश गराएका हुन्।
कार्यक्रममा बोल्दै पराजुलीले अब कांग्रेस मकवानपुर आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित रहनुपर्ने कुरामा जोड दिएका छन्। उनले आफु कांग्रेस जिल्ला अधिबेशन सम्पन्न भए लगत्तै कांग्रेस हेटौंडा नगर सहित अन्य क्षेत्रमा कांग्रेस जिताउन अभियानमा लागिसकेको उदघोष गरेका छन्।कार्यक्रममा कांग्रेसका निवर्तमान वडा सभापति रत्नमणी बगाले, कांग्रेस बागमती प्रदेश १ ख प्रदेश प्रतिनिधि भरतराज न्यौपाने लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













