Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लिङ्केज टेक्निकलको आयोजनामा ३ महिने मन्टेश्वरी तालिम

FB_IMG_1646664446019-1646669870.jpg

 २३ फागुन,हेटौंडा। हेटौंडा-४ स्कुलरोडमा रहेको लिङ्केज टेक्निकल एकेडमीद्वारा आयोजित ३ महिने मन्टेश्वरी शिक्षक तालिमको सोमबार समापन गरिएको छ। 
शैक्षिक क्षेत्रमा आएको परिवर्तन र मन्टेश्वरी विधिबाट विद्यार्थी शिक्षण सिकाई लागु भएसँगै मन्टेश्वरी शिक्षक तालिमको माग आएकोले तालिमको आयोजना गरेको एकेडमीले जनाएको छ।३९० घण्टे तालिममा सहभागि १० जना शिक्षकलाई प्रमाणपत्र प्रदान गरिएको छ। 

तालिम प्राप्त गरेसँगै तालिममा सिकेको सिप मन्टेश्वरी शिक्षण शिकाइमा प्रयोग गर्न सहज हुने तालिममा सहभागि लक्ष्मी तिमल्सिनाले बताइन।

सिटिइभीटीबाट सम्बन्ध प्राप्त एकेडमीले बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका महिला तथा युवाको क्षमता वृद्धिका लागि तालिमको आयोजना गर्दै आएको छ।मन्टेश्वरी तालिमको त्रिजा सुब्बा र अस्मि बानियाँले सहजीकरण गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार