Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाथिभारा मन्दिरमा १ महिने कोटीहोम हुने

पाथीभरा-1646739643.jpg

२४ फागुन,हेटौंडा। हेटौंडा-१ भैरवडाडाँमा रहेको पाथिभरा मन्दिरमा १ महिने लामो  कोटीहोम हुने भएको छ। 
मंगलबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २६ गतेबाट बैशाख १ गतेसम्म पाथीभरा मन्दिर परिसरमा कोटीहोम गर्न लागिएको बताइएको छ। 
२०६५ सालबाट निरन्तर प्रत्येक वर्ष मन्दिरमा अखण्ड कोटीहोम गरिदै आएकोमा निरन्तरता दिदै यस वर्ष पनि आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव देवकोटाले बताएका छन्। 
भगवती माताको मन्दिरमा महायज्ञ सतचण्डी र लक्ष्यचण्डी सहित जडबुटी हवन सहित १ महिने कोटीहोमको आयोजना गरिएको मन्दिरका पुजारी भरत प्रसाद लम्सालले बताए। 
विशेष पुजाआजा गर्ने भक्तजनलाई समेटिएर आयोजना गर्न लागिएको र कोटीहोमका लागि कसैसँगै सहयोगको माग नगरेको र स्वयं कोटीहोममा आउने स्थानीय तथा भक्तजनबाट प्राप्त सहयोगबाट सञ्चालन गरिने मन्दिरका सचिव सालिकराम पुडासैनीले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार