Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एक ढिक्का भएर स्थानीय तह निर्वाचनमा केन्द्रीत हुन पराजुलीको आग्रह

275501958_467519886259252-1646872273.jpg

२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले पार्टीको अधिवेशन तथा आन्तरिक प्रतिस्पर्धा सकिएकोले अब एकढिक्का भएर जनताको चुनाव केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । 
मकवानपुरको बागमती गाउँपालिकाको १ नम्बर वडामा भएको पार्टी प्रवेश तथा तरुण दल र महिला संघ गठन कार्यक्रममा उनले अब आन्तरिक प्रतिस्पर्धाको बिषयलाई बिर्सेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताएका हुन् ।एक ढिक्का भएर स्थानीय तह निर्वाचनमा केन्द्रीत हुन पराजुलीको आग्रह
२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले पार्टीको अधिवेशन तथा आन्तरिक प्रतिस्पर्धा सकिएकोले अब एकढिक्का भएर जनताको चुनाव केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । 
मकवानपुरको बागमती गाउँपालिकाको १ नम्बर वडामा भएको पार्टी प्रवेश तथा तरुण दल र महिला संघ गठन कार्यक्रममा उनले अब आन्तरिक प्रतिस्पर्धाको बिषयलाई बिर्सेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्य समितिले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले सबै स्थानीय तहमा कांग्रेसलाई जिताउने गरी लाग्नुपर्ने बताए । आन्तरिक मतभेदमा लागे फेरि ५ बर्ष पछि पर्ने अवस्था आउने नेता पराजुलीको भनाई थियो । 
कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट वडा सदस्य पदका उम्मेदवार रहेका रनमाया राईसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी ८९ जना कांग्रेसमा प्रवेश गरेका थिए । 
बागमती गाउँपालिका–१ नम्बर वडा सभापति संंजय राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु मीरा स्याङ्तान, प्रमिला खतिवडा, सुनिता राई, गीता न्यौपाने, शंकर पराजुली, काजीमान थिङ, छवि बोम्जन, सुदिप पााख्रिन लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । 

 

274948962_467519806592593-1646872274.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458191.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार