Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पर्यटन मन्त्री श्रेष्ठलाई मातृशोक, कांग्रेसद्वारा दुःख व्यक्त

Shrestha-1646900553.jpg

२६ फागुन, हेटौंडा । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री एवं नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी माता रुपदेवी श्रेष्ठको बुधबार उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
रुपदेवी श्रेष्ठको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा जारी शोक वक्तव्यमा ‘प्रजातन्त्रवादी नेतृ रुपदेवी श्रेष्ठको निधनको दुःखद घडीमा संसदीय दल उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ ।’–भनिएको छ । संसदीय दलले श्रेष्ठ परिवार एवं आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
उनको निधनले नेपाली कांग्रेसले एक निष्ठावान कार्यकर्ता र समाजले सामाजिक व्यक्तित्व गुमाएको जनाउँदै उनको लोकतन्त्रप्रतिको निष्ठाले पार्टी र समाजलाई लोकतन्त्रको संरक्षण एवं सम्बर्द्धनका साथै उन्नती र प्रगतिको पथमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास संसदीय दलको रहेको जनाईएको छ ।

Congress-1646900555.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458191.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार