Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आइतबार हेटौंडामा ’घरघर जाउ कांग्रेस जिताउ’ अभियानको सुरुवात गरिने

275600489_488787356293252-1647083500.jpg

२८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेसको ’घरघर जाउ कांग्रेस जिताउ’ अभियानले आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई मकवानपुरमा स्थापित गर्ने बताएका छन् । 
नेपाली कांग्रेस मकवानपुरको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रमको पुर्बसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति लामाले मकवानपुर कांग्रेस जनताका एजेन्डा लिएर गाउँगाउँ जाने बताए ।
उनले नेपाली कांग्रेस आफ्ना कुरा सुनाउन मात्र नभई जनताको आबस्यकता बुझ्न पनि गाउँ जाने बताए । गाउँ जागरण अभियानकै क्रममा जनताले चाहेको नेतृत्वको बिषयमा राय तथा सुझाव समेत संकलन गरिने सभापति लामाको भनाई छ ।
नेपाली काँग्रेस मकवानपुरले भोली आइतबारबाट आगामी स्थानीय निर्वाचन लक्षित ’घरघर जाउ कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने भएको हो । मकवानपुरमा सञ्चालन हुने अभियानकाको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय प्रतिनिति गुरुराज घिमिरे, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको उपस्थिति रहने सभापति लामाले जानकारी दिए ।
नेपाल प्रेस युनियन मकवापनुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्याक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका उपसभापति द्वय आनन्द कठायत र धर्म लामिछाने, सचिव भिमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, ताराचन्द्र बजागाई निशान, प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य कालु घलान, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार